काठमाडौं । एसीसी पुरुष प्रिमियर कप २०२६ मा नेपालले विजयी सुरुवात गरेको छ। नेपालले सोमबार बहराइनलाई ७ विकेटले पराजित गरेको हो। बहराइनले दिएको ८८ रनको लक्ष्य नेपालले २१ ओभरमै ३ विकेट गुमाएर पूरा गर्यो। अर्जुन कुमालले अविजित ३६, रोहित पौडेलले १९ र आसिफ शेखले १९ रन बनाए। यसअघि सन्दीप लामिछानेले १० ओभरमा १४ रन खर्चेर…