लोकप्रिय हाँस्य कलाकार विल्सन विक्रम राइले फिल्म ‘मैझारो’ निर्देशन गर्ने भएका छन् । उनको डेब्यू निर्देशनमा बन्न लागेको फिल्मको औपचारिक घोषणा गरिएको छ ।यो फिल्मलाई तक्मे प्रोडक्सनको व्यानरमा निर्माण गरिनेछ । फिल्ममा नायक धिरज मगरलाई अुनवन्धित गरिएको निर्माणपक्षले बताएको छ । विल्सनकै कथा रहने फिल्मको टिमले सोमबार धिरजसँग कागजी संझौता गरेको हो ।अन्य कलाकारहरुको नाम…