‘कल्ली’मा सौगातको बेजोड लुक्स, फागुन १ बाट रिलिज पक्का

फिल्म ‘कल्ली’को फस्टलुक रिलिज गरिएको छ । आज सार्वजनिक गरिएको दुई पोष्टरले फिल्मप्रतिको उत्सुकता बढाउने निश्चित छ ।लेकाली इन्टरटेन्मेन्ट प्रा.लि र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा तयार भएको फागुनको १ गतेबाट रिलिजमा आउने भएको छ । फिल्मको सार्वजनिक दुई पोष्टरमा फागुन १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ ।किरण नेपालीको प्रस्तुति, महेश दवाडीको लेखन रहेको यो फिल्ममा…