‘पिताम्बर २’ निर्माणको घोषणा, ‘पिताम्बर’ले ५१ दिन मनायो

फिल्म ‘पिताम्बर’ले ५१ दिन मनाएको छ । फिल्मले ५१ दिन मनाएको अवसरमा यो फिल्मको टिमले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा फिल्मसँग जोडिएका कलाकार, प्राविधिक, निर्माता, निर्देशक र पत्रकारहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो । फिल्मको निर्माण टिमले कार्यक्रममा केक समेत काटेको थियो ।चैत्रको २९ गतेबाट रिलिजमा आएको फिल्म ‘पिताम्बर’ले काठमाडौंको रञ्जना सिनेप्लेक्स…