चितवनको सौराहामा चलिरहेको हात्ती महोत्सबमा चर्चित मोडेल अन्जली अधिकारीले धमाकेदार नृत्य प्रश्तुत गरेकी छिन। हजारौं दर्शकको अगाडी अन्जली अधिकारीले चर्चित गीत गल्बन्धि च्यातियो बोलको गीत त अर्को चर्चित गीत सालको पात टपरी हुनिमा स्टेजमा कम्बर मर्काएर नाँचेकि थीइन। हात्ती महोत्सबमा हिजो गायीका मञ्जु पौडेलले चितवनका मेयरलाई स्टेजमा छमछमी नचाएकी छिन् । १६ औं चितवन हात्ती…