बर्षौंपछि भेट्दा मितिनीले यसरी साटे माया, रेखाको छोटा लुगामा बिपनाको हात…(हेर्नुहोस् भिडियो)

अभिनेत्री रेखा थापा अहिले पनि फिल्ममा नै काम गरिरहेकी छिन् । अभिनेत्री विपना थापा भने बिहे गरेर भारतमा छिन् । रेखा र विपनाले फिल्म मितिनीमा एकसाथ काम गरेका थिए । यो फिल्मको नरिसाउन मितिनी ज्यू बोलको गीत अहिले पनि चर्चित नै छ । रेखा र विपनाको १० बर्षपछि भेट भएको छ । कलाकार अनुपम श्रेष्ठको…