काठमाडौं– फ्रान्सका दुई किशोरीले आत्महत्या गरेपछि सात परिवारले एकैपटक सामाजिक सञ्जाल टिकटकविरुद्ध मुद्दा दायर गरेका छन् । किशोरीहरुले टिकटकका कारण आत्महत्या गरेको आरोप लगाउँदै उनीहरूले फ्रान्सको पेरिसस्थित क्रेटेल न्यायिक अदालतमा मुद्दा दायर गरेका हुन् । सामूहिक रुपमा एकैपटक सामाजिक सञ्जाल टिकटकविरुद्ध मुद्दा दायर गरिएको यो युरोपकै पहिलो घटना रहेको बताइएको छ । समाचार संस्था एएपीका…