ल थाहा पाउनुहोस्, काँचो केराका फाइदा

तपाइँ हामीलाई थाहा नहुन सक्छ काँचो केरा पाकेको केराभन्दा पनि फाइदाजनक हुन्छ । युनिभर्सिटी अफ कोलोराडो हेल्थ साइन्स सेन्टरले गरेको अनुसन्धान अनुसार यसमा प्रोटोपेक्टिन कम्पाउन्ड हुन्छ । यसको स्टार्चलाई डाइजेस्टिभ फाइबरमा परिवर्तन गर्ने गर्दछ । यसले पेट सफा राख्छ र तौल पनि कम गर्न मद्दत गर्छ । पाकेको केराको फाइदाबारे सबैलाई थाहा नै होला तर…