कक्षा १२ को परीक्षाबारे फेरि भ्रामक सूचना सम्प्रेषण भएपछि बोर्डको आपत्ति

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाबारे फेरि भ्रामक सूचना सम्प्रेषण भएपछि आपत्ति जनाएको छ । बोर्डको लोगो प्रयोग गरी अनाधिकृत रूपमा विभिन्न सामाजिक सञ्जालमा भ्रामक सूचना सम्प्रेषण भएको भन्दै बोर्डले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बोर्डले बिहीबार विज्ञप्ति जारी गर्दै भ्रमका पछि नलागी वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म तोकिएकै…