काठमाडौं । सशस्त्र प्रहरी बल पछिल्लो समय कोड अफ कन्डक्टमा कडाईका साथ लागेको छ । अनुशासन उल्लंघन गर्ने सानादेखि ठूला अधिकृतमाथि पनि कारबाहीको एक्सन लिन थालिएको छ । यसैक्रममा सशस्त्र प्रहरीको पोशाक लगाएर सामाजिक सञ्जालमा तस्बिर तथा भिडिओ राख्ने एक सय ६६ जना सशस्त्र प्रहरी कारबाहीमा परेका छन्। कारबाहीमा पर्नेमा प्रहरी नायव निरीक्षकदेखि सशस्त्र प्रहरी…