भूम्लू गाउँपालिका–१ सापिङमा भीरबाट लडेर ३५ वर्षीय श्रीकृष्ण गिरीको मृत्यु

काठमाडौँ- दोलालघाट, भूम्लू गाउँपालिका–१ सापिङमा भीरबाट लडेर ३५ वर्षीय श्रीकृष्ण गिरीको मृत्यु भएको छ। बिहीबार दिउँसो आफ्नै घरदेखि करिब १।५ किलोमिटर पश्चिम आङगे खोल्सामा गिरी मृत अवस्थामा फेला परेका थिए। घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी चौकी दोलालघाट र इलाका प्रहरी कार्यालय कार्तिके देउरालीबाट सुरक्षा टोली घटनास्थलमा पुगेर घटनाको अनुसन्धान शुरू गरेका छन्। अनुसन्धानका क्रममा गिरी…