मनोज मानव पक्राउ परेपछि महेश बस्नेतले भने–यसलाई अधिकतम कारबाही होस

काठमाडौं, २३ कार्तिक । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले पक्राउ परेका युट्युबर मनोज मानव भनिने मनोजकुमार महतोलाई अधिकतम कारबाहीको माग गरेका छन् । उले उनले मनोज मानवजस्ता अपराधिक व्यक्तिहरुबाट उत्पीडनमा परेकाहरुलाई न्यायको खोजी गर्न अनुरोध गरेका छन् । बस्नेतले फेशबुकमा लेखेका छन्– नेपाल प्रहरीले बिभिन्न जनसमुदायलाई धेरै समयदेखि धम्काउने तर्साउने बिबिध…