सभामुख देवराज घिमिरेले देश पहिलेभन्दा प्रतिकूल अवस्थामा गएको बताएका छन् । झापाको बिर्तामोडमा पत्रकारसँग कुरा गर्दै सभामुख घिमिरेले संसदमा धेरै दलहरु रहेका कारण पनि समस्या भएको बताएका छन् । अहिले अनेपेक्षित रुपमा दलहरु संसदमा पुगेको र तिनीहरुको गन्तव्य के हो भन्ने थाहा नभएको उनको भनाइ छ । उनले भने, ‘सविधानले बन्देज लगाएको कुरा गर्ने दलहरुसमेत…