उच्च ज्वरो आएपछि मृत्यु भएका धनुषाका एकजनामा सद्गत गरिएपछि कोरोना भाइरसको रिपोर्ट पोजेटिभ आएको छ ।घरमै रहेका धनुषा ललियाका ५० वर्षीय बिन्देश्वर मण्डललाई उच्च ज्वरो आएपछि आइतबार उपचारका लागि जनकपुर ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो । https://www.youtube.com/watch?v=TzLR87-OmGw मृतकको स्वाब परीक्षण गरेर सोमवार रिपोर्ट आउँदा कोरोना पोजेटिभ पाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रेमप्रसाद भट्टराईले…