‘रियाल रिङ्गेट’ रिलिजको घोषणा

साउनको १६ गते एक नयाँ फिल्म रिलिजमा आउने भएको छ । साउन महिनामा कम फिल्म रिलिजको क्यालेन्डर छ । तर, अब विस्तारै साउन महिनालाई केन्द्रित गरेर फिल्म रिलिज गर्न निर्माताहरु लगिपरेका छन् । अब, साउनको १६ गतेबाट नयाँ फिल्म ‘रियाल रिङ्गेट’को प्रदर्शन मिति तय गरिएको छ । रेबेल फिल्मस् प्रा.लिको व्यानरमा निर्माण भएको यो फिल्मले…