“सपनाको घर” गीतको टिजर सार्वजनिक

जेनेसिस इभेन्टस प्रा.लि.को पहिलो प्रस्तुति रहेको “सपनाको घर” गीतको टिजर सार्वजनिक भएको छ । नव गायक आरोहण श्रेष्ठको शब्द, रचना तथा गायनमा तयार भएको गीतको म्युजिक भिडीयोमा नायिका नम्रता सापकोटा तथा नायक शिशिर शिवाकोटीको अभिनय रहेको छ । प्रेम कथामा आधारीत म्युजिक भिडियोमा रोशन मर्हजन र अनिष तामाङ्गको छायांकन रहेको छ । इलाम, झापा र…