उदित नारायणका छोरा आदित्य झा र नेहा कक्कड बीच १४ फेब्रुअरीमा विवाह हुने पक्का !

काठमान्डौ - बलिउडका चर्चित गायक उदित नारायण झाका छोरा आदित्य र युवा गायिका नेहा कक्कडबीच १४ फेब्रुअरी २०२० मा विवाह हुने प’क्का भएको छ। इन्डियन आइडल–११ को कार्यक्रमको दौ’रान आइतबार राती यसको जानकारी दुबै परिवारले दिएका हुन्। भारतको च’र्चित रियालिटी सोलाई अहिले आदित्यले स’ञ्चालन गर्दै आइरहेका छन्। यही कार्यक्रममा नेहा नि’र्णायकको भू’मिकामा छिन्। आदित्यले कार्यक्रमकै…