कोहलीसँग ब्रेकअपपछि डिप्रेसनमा परेकी नेहा कक्क्डको अवस्था थप जटिल

काठमाडौं - बलिउडकी चर्चित गायिका नेहा कक्कर पछिल्ला दिनमा निकै तनावपूर्ण अवस्थामा देखिएकी छन्। केही दिनअघि उनको प्रेमी हिमान्स कोहलीसँग ब्रेकअप भएको थियो। सोही कारण उनी तनाबमा रहेकी थिइन्। अहिले भने उनको अवस्था थप जटिल बन्दै गएको छ। आफू डिप्रेसनको शिकार भएको नेहाले सामाजिक संजालमा खुलासा गरेकी छन्। उनले आफ्ना पीडा आफ्ना फ्यानसामू बाँडेकी छन्।…