अनुष्‍का शर्माले बीच सडकमा थर्काइन यी युवकलार्इ (भिडियाे सहित)

एजेन्सी। बलिउडका सुपरफिट जाेडी हुन् अनुष्का शर्मा र विराट काेहली । यी जाेडी सामाजिक संजालमा पनि सक्रिय रहन्छन्, सामाजिक मुद्दाका कुरा पनि उनीहरूले सेयर गर्छन् । यसैक्रममा अनुष्काले एक धनाड्य युवकलाइ बिच बाटाेमै थर्काएकी छिन् । उनले युवकलाइ थर्काएकाे भिडियाे उनकै पति विराट काेहलीले अाफ्नाे इंस्‍टाग्राम पेजमा सेयर गरेका छन् । भिडियाेमा अनुष्काले लग्‍जरी कारमा…