लिउड नायिका प्रियंका चोपडा हलिउड गायक निक जोन्ससँग प्रेमको चर्चा अहिले निक्कै हुन थालेको छ । तर यता प्रियंकाकी आमा मधुले भने आफ्नी छोरीले विदेशीसँग बिहे नगर्ने बताउँदै अफेयरको खन्डन गरेकी छिन् । हालै प्रियंकाले इन्स्टाग्राममा एउटा फोटो सेयर गरेकी थिइन् । त्यो फोटोमा उनी आफ्ना दुई साथीहरुसँग बर्गर खाँदै मस्ति मुडमा देखिएकी छन् ।…