सोनम कपूरले ८ मेमा दिल्ली बेस्ड बिजनेसम्यान आनन्द आहूजासँग विवाह गरेकी छिन् । मंगलवार बेलुका मुम्बईमा नै रिसेप्शन पार्टी राखिएको थियो । खबर अनुसार एक रिसेप्शन दिल्लीमा पनि हुन सक्छ । अहिले रिसेप्शन र विवाहको निकै भिडियो भाईरल भईरहेको छ । खबर अनुसार सोनम र आनन्दको स्वयम्बर भने २-३ महिना पहिले नै भएको थियो ।…