“पशुपतिप्रसाद २ : भष्मे डन”लाई सेभेन सिजले विश्वव्यापी रिलिज गर्ने, बिदेशी चलचित्र जस्तै गरि नेपाली चलचित्र रिलिज

काठमाडौं - चलचित्र "पशुपतिप्रसाद २ : भष्मे डन"लाई अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजले विश्वव्यापी रिलिज गर्ने भएको छ । निर्माण कम्पनी टुकी आर्ट्स र सेभेन सिज बीच सोमबार काठमाडौंमा अन्तर्राष्ट्रिय प्रदर्शनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । बिदेशका शानदार सिनेमा हलहरूमा बिदेशी चलचित्र जस्तै नेपाली चलचित्रहरूको पोष्टर टांसियोस,हलहरूमा प्रचार सामाग्रीहरू देख्न पाइयोस र ट्रेलरहरु घन्कियोस भन्ने…