सरदार प्रितम सिंहबारे यसोभन्छन प्रधानमन्त्री प्रचण्ड ?

काठमाडौं, २५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत सोमबार सरदार प्रितम सिंहबारे लेखिएको किताब विमोचनमा दिएको अभिव्यक्तिबारे अहिले संसद्‍मा स्पष्टीकरण दिइरहेका छन्। सो अभिव्यक्ति दिएपछि विवादमा फसेका प्रधानमन्त्री प्रचण्डले संसद् अवरोध खुलाउन अहिले आफ्नो जवाफ दिइरहेका छन्। गत सोमबार आफूलाई एक चोटी प्रधानमन्त्री बनाउन सरदार सिंहले पटक पटक दिल्ली धाएको बताएका थिए। तर, अहिले…