काठमाडौं– दुइवटा सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका सीबी (चन्द्रबहादुर) लामालाई प्रहरीले सार्वजनिक गरेको छ । चितवनको भरतपुरबाट शुक्रबार पक्राउ परेका लामालाई आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सार्वजनिक गरेको हो । काभ्रेको तेमाल गाउँपालिका–५ घर रहेका ४९ वर्षीय लामामाथि सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ र पशुपति सेभिङ एन्ड क्रेडिट कोअपरेटिभको बचतकर्ताको बचत अपचलन…