सर्लाही - मनुस्मारा सिँचाइ आयोजनाको डिलको करोडौं मूल्यबराबरको सिसो काटेको अभियोगमा भ्रष्टाचार दोषी ठहर कांग्रेस सभापति सुरेन्द्रप्रसाद सिंहको दादागिरी बढ्दै गएको छ । कांग्रेस सर्लाही जिल्ला समितिका अधिकांशले सिंहलाई पदबाट राजीनामा दिन दबाब दिँदा पनि नमानेका सिंहका अर्को कर्तुत सार्वजनिक भएको छ । विद्यालय क्षेत्रमा अवैध क्रसर चलाएको विषयमा आवाज उठाएपछि सिंहले झुटा मुद्दा लगाएर…