पूर्वराष्ट्रपति विद्या भण्डारीले मदन भण्डारीबारे के भनिन् ?

 काठमाडौं । "मदनजीको जिप दुर्घटनाबारे बोल्न चाहँदा म अत्यन्तै भावुक हुन्छु... पार्टीका नेता-कार्यकर्तासँगको भेटघाट तीव्र बनाउँदै हुनुहुन्थ्यो। तर, २०५० साल जेठ ३ गते, त्यो एक कहालीलाग्दो दिन थियो -जिप दुर्घटनामा परेर उहाँले आफ्नो जीवन गुमाउनुभयो। त्यो क्षणले मेरो जीवनको दिशानै परिवर्तन गरिदियो। त्यो बेला दुःख र पीडाले घेरिएको थिएँ। तर, त्यही पीडाभित्रबाट मदन भण्डारी फाउन्डेशन सुरु…