काठमाडौँ, – विपक्षी दलहरूको बैठक सकिएको छ। बैठकले गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा राजीनामा नदिएसम्म संसदमा जारी अवरोध कायम राख्ने निर्णय गरेको छ। नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले भने, “गृहमन्त्रीले राजीनामा नदिएसम्म हिजोको आन्दोलन यथावत् राख्ने निर्णय भएको छ।”स्रोतका अनुसार, गृहमन्त्री लेखकले प्रधानमन्त्रीको सल्लाहकार टिमसहित पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई सँगै राखेर राजीनामा दिने तयारी…