मकवानपुरमा चोरीको प्रयास गर्दा झडप, घरधनी र चोर घाइते

काठमाडौँ- मकवानपुरमा एक व्यक्तिले चोरी गर्न आएका बेला घरमा रहेका व्यक्तिहरूसँग भएको झडपमा चोर र घरधनी दुवै घाइते भएका छन्। फागुन १५ गते राती करिब ८ बजे इन्द्र सरोबर गाउँपालिका वडा नम्बर ३, अदुवाबारीमा मीनबहादुर भ्लोन र उनकी श्रीमती देवी माया भ्लोन खाना खाइरहेका थिए, त्यही बेलामा एक अपरिचित व्यक्तिले घरमा प्रवेश गरी अचानक उनीहरूको…