बालकुमारी घटनाको विरोधमा प्रदर्शन गर्ने ७ जना युवा माईतिघरबाट पक्राउ

काठमाडौं,१४ पुस । शुक्रबार दिउँसो ललितपुरको बालकुमारीमा इपीएस भाषा परीक्षाबाट बञ्चित युवाहरुको प्रदर्शनका क्रममा प्रहरीबाट भएको बल प्रयोगको विरोधमा प्रदर्शन गर्ने ७ जना पक्राउ परेका छन् । https://youtu.be/yWJB-isTqM4?si=wGp4Luby0ZeldppG शनिबार माइतीघर मण्डलामा युवाहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रहरीले हेमराज थापासहितका ७ युवालाई नियन्त्रणमा लिएको हो । https://youtu.be/yWJB-isTqM4?si=wGp4Luby0ZeldppG बालकुमारीमका शुक्रबार आन्दोलनकारीले यातायातमन्त्री प्रकाश ज्वाला सवार…