शिक्षकको यस्तो हर्कत : गृहकार्य हेर्ने बहानामा विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोप, दुई छात्रामाथि यौन दुर्व्यवहार

विराटनगर - बालिकामाथि यौन दुर्व्यवहारको आरोप लागेका विराटनगरको एक धार्मिक विद्यालयका प्रमुख फरार भएका छन् । दुई छात्रामाथि यौन दुर्व्यवहारको आरोप लागेका प्रधानाध्यापक (मौलवी) अमरुद्धिन मियाँ फरार भएका हुन् । विराटनगर- ८ अशोक चोकमा रहेको ‘मदरसा रजाए मुस्तफा आधारभूत विद्यालयका’का मौलवी मियाँले मंगलबार र बुधबार छात्रालाई यौन दुव्र्यवहार गरेका थिए । बालिकाले जिल्ला प्रहरी कार्यालय…