प्राय गर्भवतीले गर्छन् यी ८ गल्तीहरु ! सावधान: हुन सक्छ यस्ता नोक्सान

गर्भावस्था महिलाहरुका लागि निकै सम्बेदनशील अवस्था हो । यो सयमा अरु समयमा भन्दा स्वास्थ्यको अलि बढी ख्याल गर्नुपर्ने हुन्छ । तर जान अन्जान मै पनिपय सानाठूला गल्तीहरु हुने गर्दछन्, जसका कारण आमा र बच्चा दुबैको स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ । बिभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा प्रकाशित स्वास्थ्य सम्बन्धी जानकारी अनुसार यदि निम्न कुराहरुमा ध्यान दिने…