सुन्दा बिस्वाश नलाग्न सक्छ ?चमत्कारी कुण्ड, डाक्टरले अब उपचार सम्भव छैन भनेर घर फर्केका बिरामीको रोग पनि कुण्डमा नुहाएपछी निको भयो

वैज्ञानिक आधार त केहि छैन । तर, कतिपय प्रयोग मानविय अनुभवकै आधारमा विश्वास गर्न लायक हुन्छन् । म्याग्दीको बेनी नगरपालिमा जमिनबाट निस्कने तातोपानी मानविय प्रयोगकै आधारमा अचुक औषधि मान्न थालिएको छ । ठूला–ठूला अस्पतालमा उपचार असम्भव भनिएका विरामी यहाँको तातोपानीमा डुबुल्की मारेपछि निको हुन्छन् । मानवीय अनुवभलाई नै आधार मान्ने हो भने बेनीको तातोपानी अचुक…