झुपडीबाट सुरु नेइमारको यात्रा निजी जेट बिमानसम्म

असार १४ -फिफा विश्वकप भन्ने बित्तिकै अधिकांशको दिमाग आउँने नाम हो ब्राजिल । पाँच पटकसम्म विश्वकपको उपाधी जितेको ब्राजिल फुटबल खेल्नकै लागि भनेर विश्वभर चिनिने गरिन्छ । विश्वकप २०१८ मा पनि राम्रो प्रर्दशन गरिरहेको ब्राजिल यो बर्ष पनि गुगलमा सर्वाधिक सर्च हुने टिममा परेको छ । रोनाल्डो , रोनाल्डिनो ,रिवाल्डो जस्ता फुटवलर स्टारहरुले विश्वभर ब्राजिललाई…