नायक पल शाहको केन्द्रिय भूमिका रहेको फिल्म ‘मोहर’ चर्चामा छ । साउनको २३ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको नयाँ पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक नयाँ पोष्टरले दर्शकहरुलाई कौतुहलता जगाउने देखिन्छ । ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको फिल्मको नयाँ पोस्टरले नायक पल शाहको दोहोरो भूमिका हो कि भन्ने कौतुहलता जगाएको छ ।पल…