फिल्म ‘फर्की फर्की २’को काम अगाडि बढेको छ । निर्माणपक्षले यो फिल्मको काम अगाडि बढेको र यसैवर्ष छायांकन सुरु हुने जानकारी दिएको छ । फिल्मलाई सुयोग गुरुङले निर्देशन गर्ने पक्का भएको छ । सुयोगले फिल्मको वान लाइन स्टोरी तयार भएको बताएका छन् । फिल्मलाई रोहित अधिकारीले नै निर्माण गर्नेछन् ।सुयोगका अनुसार, फिल्मको कथाको ढाँचा तयार…