काठमाडौं । आठ वर्षअघि सुरु भएको नेपालकै पहिलो निःशुल्क कपडा बैंक बन्द हुने अवस्थामा पुगेको छ । प्राकृतिक विपत्ति र दैवीप्रकोपबाट घरवारविहीन भएका तथा असहाय र निमुखा मानिसका लागि विमल पन्त, हन्ड्रेड ग्रुपलगायतको सक्रियतामा कपडा बैंक खुलेको थियो । कपडा बैंकका सञ्चाल पन्तले आठ वर्षदेखि आफ्नै खर्चमा सञ्चालन गरिए पनि अब भने धान्न नसक्ने अवस्था…