काठमाडौं । गत वर्ष पशुपति कोटिहोममा कथा वाचन गरेर धेरैको मन जितेकी १० वर्षीया अनुराधा पाण्डेयले शुक्रबारदेखि पोखरा महानगरपालिका–१७ बिरौटामा सुरु हुने श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा कथा वाचन गर्दैछिन् । आगामी वैशाख १६ देखि जेठ १६ सम्म सञ्चालन हुने कोटिहोम महायज्ञको प्रचारप्रसारस्वरुप शुक्रबारबाटै कथा प्रवचन हुने भएको हो । कोटिहोम महायज्ञमा…