काठमाडौं– मुर्रा राँगाको वीर्य आगामी साउनदेखि किसानलाई वितरण गरिने भएको छ । पशु चौपायामा नस्ल सुधारका लागि भारतबाट ल्याइएका मुर्रा राँगा, अमेरिका र कोरियाबाट ल्याइएका साँढे गरी ६ लाख बढी डोज वीर्य आगामी साउनदेखि किसानलाई उपलब्ध गराउन लागिएको हो । पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा मुर्रा राँगा र साँढेको वीर्य संकलन भइरहेको छ । प्रमुख…