काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाले राष्ट्रिय आविष्कार केन्द्रलाई १० वटा मोटरसाइकल हस्तान्तण गरेको छ मोटर्साइकल पायपछि आविस्कार केन्द्रका महाविर पुन आफनो सोस्ल साईड एसो लेखछन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय अर्थात बग्गीखानाले राष्ट्रिय आविष्कार केन्द्रलाई १० देखि १३ बर्ष सम्म पुरानो राम्रो हालतको १० वटा मोटरसाइकल दान गर्यो । ति मोटरसाइकलहरुको हस्तान्तरण एसपी सन्तोष…