अनलाइन टिभी नेपाल काठमाडौं,‘आईसीसी मेन्स टी–२० वर्ल्ड कप एसिया क्वालिफायर’ अन्तर्गतको सिंगापुरविरुद्धको खेलमा बलर अभिनास बोहोराले ८४ हजार रुपैयाँ पाउने भएका छन् । टीयू क्रिकेट मैदानमा जारी ‘समूह ए’ अन्तरगर्तको खेलमा सिंगापुरविरुद्ध बलिङ गर्दै अभिनास बोहोराले ८४ हजार कमाएका हुन् । विश्वकप छनौट अन्तर्गतको खेलमा खेलाडीलाई प्रोत्साहन गर्ने नीतिसहित अर्ना बियरले प्रत्येक विकेटमा २५ हजार…