लकडाउनमा दिनहुँ साढे पाँच हजार परिवारलाई खाना खुवाउने अभिनेता शाहरुखको घोषणा !

भारतमा २१ दिनको लकडाउन घोषणा गरिएको बेला सहयोग नगरेको आरोप खेप्दै आएका थिए बलिउड अभिनेता शाहरुख खान। अन्ततः उनले सहयोगको हात अघि बढाएका छन्। शाहरुखले कोरोना भाइरसविरुद्ध लड्न विभिन्‍न चरणमा सहयोग गर्ने घोषणा गरेका छन्। जसअनुसार ५० हजार पीपीई स्वास्थ्यकर्मीलाई उपलब्ध गराउने र दिनहुँ साढे पाँच हजार परिवारलाई खाना खुवाउने भएका हुन्। उनले सामाजिक सञ्‍जाल…