झण्डै ३ साता अगाडि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह लण्डनमा थिइन् । आफ्नो चलचित्र ‘मारूनी’क प्रदर्शनको लागि निर्मात्री पूनम गौतम सहित उनी लण्डन पुगेकी थिइन् । त्यहीँ लण्डनमा आफ्नो फ्यानसँग खिचेको एक तस्विरले अहिले साम्राज्ञीलाई तनाव दिएको छ । साम्राज्ञीले तस्विर खिचाएकी एक फ्यानलाई कोरोना संक्रमण देखिएको छ । जसका कारण साम्राज्ञीलाई तनाव सुरु भएको हो…