‘राम कहानी’ ट्रेलर विवादमा, सन् २०१३ मा प्रदर्शनमा आएको थाई फिल्म ‘पी मक’ संग मिल्दो जुल्दो

काठमाडौँ - भाद्र २२ बाट देशभर प्रदर्शनमा आउँ लागेको चलचित्र ‘राम कहानी’ को ट्रेलर केहि दिन अगाडी सार्बजनिक भएको थियो र अहिले ‘राम कहानी’ को ट्रेलर सन् २०१३ अगस्ट २८मा प्रदर्शनमा आएको थाई फिल्म ‘पी मक’ संग मिल्दो जुल्दो देखियको छ । थाई फिल्ममा जस्तै राम कहानी ट्रेलरमा पनि हिरोइनलाई भुत अवतारमा देखाइएको छ ।…