बिनोद चौधरीको हिरो प्रदिप

चौधरी ग्रुपको सीजी इन्टरटेनमेन्टले चलचित्र निर्माण गर्ने भएको छ । जानकारी अनुसार, अहिले चलचित्र का लागि कलाकार र निर्देशक छनौटको काम भइरहेको छ । लिड रोलमा प्रदीप खड्का पक्का पक्कि भैसकेको छ तर, प्रदीपले चलचित्र साइन भने गरिसकेका छैनन् । उनको बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै चौधरी ग्रुप उनमाथी लगानी गर्न इच्छुक देखिएको छ । यस्तै,…