युवाका समस्याको जरो खन्न रोहित मल्ल, हिमेश पन्तदेखि बैंकर मनोज ज्ञवालीसम्मको निशुल्क सेमिनार ‘Right Path Career Counseling presents BREAKTHROUGH with Rohit Malla’

गैरनाफामूलक सामाजिक संस्था युनिभर्सिटी अफ थ्री जेनेरसनको आयोजनामा 'Right Path Career Counseling presents BREAKTHROUGH with Rohit Malla' एक दिने उत्प्रेनात्मक कार्यक्रम हुन गैरहेको छ। आउदो भद्र १९ गते मंगलवारका दिन हुने उक्त कार्यक्रम कमलादीको प्रज्ञा प्रतिष्ठान मोटीभेसनल स्पिकर रोहित मल्लको साथमा हुने छ। मोटिभेसनल स्पिकर रोहित मल्ल बिगत ७ वर्षदेखि देशका बिभिन्न स्थानहरुमा पुगेर उत्प्रेणात्मक…