रामकुमारीले माधव नेपाललाई ‘सिनो’ भनेपछि बबाल

काठमाडौँ । एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री आफ्नो अभिव्यक्तिका कारण सधैं चर्चामा आइरहन्छिन् । कडा र स्पष्ट बोल्ने भएकाले पनि उनी विवादमा परिरहन्छिन् । आइतबार मात्र झाँक्रीले गरेको भाषणले एकीकृत समाजवादीमा ठूलै परकम्प गएको छ । उनले पार्टीमा संकट आएकाले पुनर्गठन गर्नुपर्ने बताएकी छन् । कानुनी र संवैधानिक हिसाबले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि संकट आएकाले…