काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत एक नेपाली विद्यार्थी भेटिएकी छिन् । वीरगञ्ज घर भएकी प्रिशा शाह बिहीबार बेलुका होस्टलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । विश्वविद्यालयको एक छात्रावासमा नेपाली छात्राको शव फेला परेको ओडिशाटिभिको अनलाइन संस्करणले जनाएको छ । कटकका पुलिस कमिश्नर एस देव दत्त सिंहले नेपाली विद्यार्थी…