स्थानीय वायु सक्रिय हुँदा काठमाडौंमा हावाहुरीसहित वर्षा भइरहेको छ।दाङदेखि विकास भएको स्थानीय वायु प्रणालीले हावाहुरी र वर्षा निम्त्याएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिएका छन् । यो दाङदेखि नै विकास भएको सिस्टम हो । अर्यालले भन्छन् - चितवनको उत्तर भागदेखि सक्रिय देखिएको छ, यो एक–डेढ घन्टा रहने छ र त्यसपछि उत्तरपूर्व लाग्ने देखिएको छ । उनले…