जनमत पार्टीको केन्द्रीय समितिको बैठकको मिसन ८४ कै कुरा

काठमाडौं, श्रावण १८ । अगाडिको चरणमा संगठनलाई ५ गुणा अझ ठूलो बनाउने सदस्यतालाई २० लाखसम्म पुर्‍याउने महात्वाकांक्षी लक्ष्यका साथ #जनमत८४ अभियानको थालनीको पहल केन्द्रीय समितिको बैठकले गरेको छ। साथै पछिल्लो निर्वाचनबाट निर्णायक ठाउँमा पुग्न नसक्दा अन्य ठूला पार्टीहरू सबै एकबद्ध भई जनमत पार्टी माथि आक्रमण गरेको र सरकार बाहिर र भित्र निषेध गरेको तथा जनताको…