भारतसँग शीर झुकाएर होइन शीर ठाडो पारेर सम्बन्ध सुधार गरेको हो – केपी ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग झुकेर नभइ शीर ठाडो पारेर सम्बन्ध सुधार गरेको दावी गर्नुभएको छ । तीन नम्बर प्रदेशसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दिन भनेपछि सार्वभौमसत्ता र राष्ट्रिय स्वाधीनतालाई केन्द्रमा राखेर भारतसँग सम्बन्ध सुधार गरिएको दावी गर्नुभएको हो । सरकारले राष्ट्रियतालाई असाधारण महत्व दिएको भन्दै उहाँले आन्तरिक मामिलामा कसैले…